मिति २०७८ जेष्ठ १७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राल, पर्यटन विभाग द्वारा जारी क्वारेन्टिनस्थलको रुपमा प्रयोग गर्ने होटलको न्युनतम मापद्ण्ड जारी गरेको छ । उक्त मापदण्ड हेर्न तलको बटनमा क्लिक गर्नुहोला ।
होटल मापडण्ड २०७८ जेष्ठ १७ गतेको सुचना