हाल अफगानिस्तानमा चलिरहेको आन्तरिक द्वन्दका कारण रोजगारीको सिलसिलामा अफगानिस्तान स्थित ब्रिटिस अमेरिकन, जापान,जर्मन र क्यानाडा राजदूतावासहरुमा सुरक्षार्थ करिब १००० जना भन्दा बढी पूर्व सुरक्षाकर्मीको समयमै उद्दार गर्न पूर्व सुरक्षाकर्मी परिषद्ले सरकारको ध्यानकर्षण गराएको छ र उक्त ध्यानकर्षणलाई विभिन्न अनलाईन पत्रपत्रिकाहरुले खवर प्रकाशित गरेको छ ।

https://durbartimes.com/2021/08/15/15593
https://nepali.himalayantribune.com
https://hatmakhabar.com/news/2021/08/15/69503/
https://nepalsamaj.com/2021/08/15/72604/
https://www.ujyaalonepal.com/127031
https://saralpatrika.com/content/39319/2021-08-15
https://www.arthapurna.com/news/6383
https://www.nepalpukar.com/archives/42487
https://durbartimes.com/2021/08/15/15593/