न्यायालयलाई रणमैदान बनाएको भन्दै पूर्वसुरक्षाकर्मी परिषद नेपालको आपत्ति

पूर्वसुरक्षाकर्मी परिषद नेपालले न्यायालय निरन्तर संचालन गरी जनतालाई न्याय प्रदान गर्न/गराउन  आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ,‘राजनीतिमा आफ्नो व्यक्तिगत आस्था हुन सक्दछ तर अदालत जस्तो राष्ट्रको सर्वोच्च संस्थाको गरिमामय सार्वजनिक पद धारण गरेका न्यायमुर्तीहरू राजनीतिक भागबण्डामा नियुक्ति हुने गरेको छ । वहाल रहेको समयमा पनि स्वतन्त्र र निष्पक्ष भई नैतिकतामा आँच नआउने गरि कर्तव्यनिष्ठ तरिकाले राष्ट्र, राष्ट्रियता र जनताको हितमा काम गर्नु पर्नेमा जनभावना विपरित कार्य गरिरहेको तमाम गतिविधिले देखाएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई भन्दा दलगत, गुटगत र आर्थिक लेनदेनमा निर्लिप्त भइ देश र जनता विरोधी राष्ट्रिय/अन्तराष्ट्रिय तत्वहरूलाई महत्व दिने, राजनीतिक दल, व्यापारी तथा अदालतमा साँठगाँठ मिलाई राष्ट्र र राष्ट्रियता विरूद्ध जनतालाई प्रत्यक्ष असर पार्ने खालका निर्णयहरू गर्नु गराउनु जस्ता कार्यहरू खेदजनक छन् । यस्ता कार्यहरू प्रति पूर्वसुरक्षाकर्मी परिषद नेपालको आपत्ति छ ।’ 
परिषदले जनतालाई न्यायबाट बन्चित बनाउने कार्यले निरन्तरता पाइरहे आमनागरिकलाई आव्हान गरि थप कडा कदम चाल्ने चेतावनीसमेत दिएको छ ।



सो सम्बन्धमा विभिन्न अनलाईन माध्यमहरुमा प्रकाशित समाचारको लिङ्क तल राखिएको छ ।

https://saralpatrika.com/content/42584/2021-11-05

https://hatmakhabar.com/news/2021/11/05/76404/

https://nepali.himalayantribune.com/2021/11/05/

2021-11-16 07:27:48

स्थानीय नगर परिषद् गठन

काभ्रे को पनौती नगर परिषद गठन

​मिति २०७९-०१-०५ तगते पुर्ब शुरक्षाकर्मी परिषद नेपाल काभ्रे को पनौती नगर परिषद गठन अध्यक्ष मोहन कुमार बस्नेतको अध्यक्षता मा सम्पन्न भयो।प्रमुख अतिथि अ प्रा स र प्रो डा प्रेमसिह बस्न्यात विश...

तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन

पूर्व सुरक्षाकर्मी परिषद् स्थानीयतहसम्म संगठित हुदै: आज तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन सम्पन्न ! तारकेश्वर नगरपरिषद् मा निर्वाचित कार्यसमितिलाइ हार्दिक बधाइ एवम सफल कार्यकालकाे शुभकामना।

चन्द्रागिरी नगर परिषद् गठन

श्री बिक्रम पाण्डेको नेतृत्वमा चन्द्रागिरी नगर परिषद् गठन सम्पन्न !

    काठमाण्डौ, १९ चैत्र; काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको चन्द्रागिरी नगरपालिका (थानकोट, दहचोक, नैक...

बनेपा परिषद गठन

पुर्व सुरक्षाकर्मी परिषद नेपाल,बनेपा परिषद गठन तथा सम्मान कार्यक्रम ।प्रलाद काफ्लेको अध्यक्षतामा २६सदस्यीय बनेपा नगर परिषद गठन ।


थप [+]

महालक्ष्मी नगरपरिषद् गठन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न!

ललितपुर, २८ फागुन २०७८; महालक्ष्मी नगरपरिषद् मा मनाेनित हुनुभएका सम्पूर्ण पदाधिकारीज्युहरूलाइ हार्दिक बधाइ एवम शुभकामना !
साथै, कार्यक्रममा उपस्थित भइ शाेभा बढाइदिनु हुने जेष्ठ पूर्व सुरक्षा...

बेदकोट नगरपालिका, नगर परिषद् गठन सम्पन्न

काठमाण्डौ, २९ माघ; पूर्व सुरक्षाकर्मी परिषद्, नेपालले सबै स्थानियतहहरुमा सांगठनिक संरचना निर्माण गर्ने क्रममा आज कन्चनपुर जिल्ला स्थित बेदकोट नगरपालिका, नगर परिषद् गठन कार्य सम्पन्न भएको खबर प्र...

भक्तपुरको सृजनानगरमा पूर्वसुरक्षाकर्मी परिषदको कार्यालय उद्घाटन

भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् । सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आ...