नेपाली सेनाका पूर्व कार्यकारी महानिर्देशक (रासेद) उपरथी श्री सुरेश कुमार कार्कीज्यू (अ.प्रा.) र पूर्व प्राविधिक सेनानी श्री चन्द्रकला राईज्यू मिति २०८२।०२।०७ गतेबाट पूर्व सुरक्षाकर्मी परिषद् नेपालकाे संरक्षकत्व ग्रहण गरिदिनु भएकाेमा वहाँहरुलाई परिषद् हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै वहाँहरुकाे दीर्घायु र उत्तराेत्तर प्रगतिको कामना गर्दछाै ।