पूर्व सुरक्षाकर्मी परिषद् नेपाल, चाँगुनारायण नगरपरिषद् , भक्तपुर गठन सम्पन्न

भक्तपुर, पाैष ३; चाँगुनारायण नगरपालिकामा बसोबास गर्ने, पूर्व सुरक्षाकर्मीहरूको मिति २०७८ पुस ३ गते चाँगुनारायणमा आयोजित बृहद् भेलाले, गोकर्ण पुरीको अध्यक्षतामा १९ सदस्यिय नगर परिषद् गठन गरेको छ। मातृभूमि नेपाल र नेपाली जनताको सुरक्षाको लागि आफ्नो अमूल्य जिवन समर्पण गरेका विर योद्धाहरु, जिवनको अन्तिम घडीसम्म राष्ट्र र जनताको सुरक्षाका लागि सँधै चनाखो हुनुपर्ने भन्दै, समस्त पूर्व सुरक्षाकर्मीहरुको हक हितका विषयमा सम्बधित निकायसँग विभिन्न समयमा पेश भएका मागपत्रको छिटो कार्यान्वयन गर्नुपर्ने कुरालाइ प्रमूखताका साथ उठाइएको थियो। मन्तव्यको क्रममा प्रमूख अतिथि उपरथी (अ.प्रा.) भरत खड्काले, निवृत्तीभरणमा समाजमा फर्किएका सबै रक्षकलाई कम आँक्न नमिल्ने भन्दै, मागपत्र तत्काल कार्यन्वयन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। परिषद्का केन्द्रिय अध्यक्ष के.वि.राउत र उपाध्यक्ष पुष्पाखर गौतमले परिषद् गठनको उदेस्य र हालसम्म सम्पन्न गरिएका कार्यहरुको वारेमा सभालाइ जानकारी गराउनु भएको थियो। गोकर्ण पुरीको सभापतित्व र उपरथी (अ.प्रा.) भरत खड्काको प्रमूख आतित्थ्यतामा भएको उक्त समारोहमा परिषद्का केन्द्रीय पदाधिकारिहरु, जिल्ला संयोजक तथा विभिन्न जिल्ला र नगरका संयोजकहरु समेत सहभागी थिए ।
चाँगुनारायण नगरपालिका, पूर्व सुरक्षाकर्मी परिषद् नेपालमा निर्वाचित पदाधिकारीहरु

​

​

• अध्यक्ष — गोकर्ण पुरी
• उपाध्यक्ष — सुदर्शन दाहाल
• उपाध्यक्ष — कृष्ण बानियाँ
• उपाध्यक्ष — लक्ष्मण श्रेष्ठ
• सचिव — श्याम भँडेल
• सहसचिव — अनोज पण्डित
• कोषाध्यक्ष — विनोद साख
• सदस्य — कृष्ण गिरी
• सदस्य — सुरेश बन
• सदस्य — प्रेम बहादुर सुवाल
• सदस्य — महेश्वर खड्का
• सदस्य — बिनोद न्यौपाने
• सदस्य — राज कुमार भँडेल
• सदस्य — माधव के.शी.
• सदस्य — दत्त प्रसाद तिमिल्सिना
• सदस्य — मदनकष्ण पन्त
• सदस्य — प्रेम सुलु
• सदस्य — वासुदेव घोरासयने
• सदस्य — लक्ष्मी खत्री
सल्लाहकार परिषद्
१.उपरथी (अ.प्रा.) भरत खड्का
२. विनोद खत्री
३. मखनसिंह तामाङ्ग
नगर परिषद् मा निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाइ एवम शुभकामना छ।



सो अवसरमा MCCविरुद्ध उत्रिए प्रधानसेनापति कटुवाल,देशद्रोहीलाई बाँकी नराख्ने,भुपुलाई दिए निर्देशन




2021-12-27 19:14:09

स्थानीय नगर परिषद् गठन

काभ्रे को पनौती नगर परिषद गठन

​मिति २०७९-०१-०५ तगते पुर्ब शुरक्षाकर्मी परिषद नेपाल काभ्रे को पनौती नगर परिषद गठन अध्यक्ष मोहन कुमार बस्नेतको अध्यक्षता मा सम्पन्न भयो।प्रमुख अतिथि अ प्रा स र प्रो डा प्रेमसिह बस्न्यात विश...

तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन

पूर्व सुरक्षाकर्मी परिषद् स्थानीयतहसम्म संगठित हुदै: आज तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन सम्पन्न ! तारकेश्वर नगरपरिषद् मा निर्वाचित कार्यसमितिलाइ हार्दिक बधाइ एवम सफल कार्यकालकाे शुभकामना।

चन्द्रागिरी नगर परिषद् गठन

श्री बिक्रम पाण्डेको नेतृत्वमा चन्द्रागिरी नगर परिषद् गठन सम्पन्न !

    काठमाण्डौ, १९ चैत्र; काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको चन्द्रागिरी नगरपालिका (थानकोट, दहचोक, नैक...

बनेपा परिषद गठन

पुर्व सुरक्षाकर्मी परिषद नेपाल,बनेपा परिषद गठन तथा सम्मान कार्यक्रम ।प्रलाद काफ्लेको अध्यक्षतामा २६सदस्यीय बनेपा नगर परिषद गठन ।


थप [+]

महालक्ष्मी नगरपरिषद् गठन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न!

ललितपुर, २८ फागुन २०७८; महालक्ष्मी नगरपरिषद् मा मनाेनित हुनुभएका सम्पूर्ण पदाधिकारीज्युहरूलाइ हार्दिक बधाइ एवम शुभकामना !
साथै, कार्यक्रममा उपस्थित भइ शाेभा बढाइदिनु हुने जेष्ठ पूर्व सुरक्षा...

बेदकोट नगरपालिका, नगर परिषद् गठन सम्पन्न

काठमाण्डौ, २९ माघ; पूर्व सुरक्षाकर्मी परिषद्, नेपालले सबै स्थानियतहहरुमा सांगठनिक संरचना निर्माण गर्ने क्रममा आज कन्चनपुर जिल्ला स्थित बेदकोट नगरपालिका, नगर परिषद् गठन कार्य सम्पन्न भएको खबर प्र...

भक्तपुरको सृजनानगरमा पूर्वसुरक्षाकर्मी परिषदको कार्यालय उद्घाटन

भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् । सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आ...