चितवन जिल्लाको भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका प्रमुखज्यूहरुसंग पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्री पुप्पाखर गाैतमज्यू, केन्द्रीय सदस्य श्री कृष्णहरी ढकालज्यू र चितवन जिल्ला अध्यक्ष श्री नमाेराज अधिकारीज्यू सहितको टाेलीले परिषद्का कार्यक्रमका वारेमा जानकारी गराउनुको साथै चितवन जिल्लाका विभिन्न् स्थानहरुमा आगलागी तथा विपद व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न ।