शंखरापुर नगर परिषद गठन कार्यक्रम सम्पन्न

मिति २०७९।१२।१८ गते शनिवारका दिन पूर्व सुरक्षाकर्मी परिषद् नेपालको शंखरापुर नगर परिषद् गठन पूर्व प्रहरी उपरिक्षक श्री प्रविनलाल श्रेष्ठज्यूको सभापतित्वमा निम्न लिखित नगर कार्य समिति गठनसल्लाहाकार र जिल्ला परिषद् प्रतिनिधिहरुको समेत मनोनयन गर्ने कार्य सम्पन्न भयो ।

(क) सल्लाहकारहरुः

१. श्री प्रविनलाल श्रेष्ठ

२. श्री उत्तम बहादुर थापा

३. श्री शिव बहादुर कार्की

(ख) नगर कार्य समितिः

१. अध्यक्ष श्री राजाराम ढकाल

२. उपाध्यक्ष श्री श्याम कृष्ण के.सि.

३. उपाध्यक्ष श्री दयाराम आचार्य

४. सचिव श्री मंगल तामाङ

५. सहसचिव श्री अपूर्व थापा

६. सहसचिव श्री दिपक आचार्य

७. कोषाध्यक्ष श्री सोविता पोखरेल

८. सदस्य श्री गगन श्रेष्ठ

९. सदस्य डा.वुद्धि गिरी

१०. सदस्य श्री नविन घलान

११. सदस्य श्री राजाराम थापा

१२. सदस्य श्री भिमसेन के.सि.

१३. सदस्य श्री प्रदिप थापा

१४. सदस्य श्री अमृत थापा

१५. सदस्य श्री शिव शरण थापा

१६. सदस्य श्री बलराम थापा मगर

१७. सदस्य श्री श्रीराम जमकट्टेल

१८. सदस्य श्री नवराज घलान

१९. सदस्य श्री ईन्द्रलाल श्रेष्ठ

२०. सदस्य श्री रामभाई के.सि.

२१. सदस्य श्री ईश्वर नारायण श्रेष्ठ

२२. सदस्य श्री कृष्ण प्रसाद पुडासैनी

२३. सदस्य श्री देवेन्द्र के.सि.

२४. सदस्य श्री रमेश आचार्य

२५. सदस्य श्री नानुमाया घलान थापा

(ग) जिल्ला परिषदमा मनोनयनः

१. श्री रामकृष्ण शाह

२. श्री जयराम दुलाल

३. श्री दिपक आचार्य



2023-04-15 14:36:43

स्थानीय नगर परिषद् गठन

काभ्रे को पनौती नगर परिषद गठन

​मिति २०७९-०१-०५ तगते पुर्ब शुरक्षाकर्मी परिषद नेपाल काभ्रे को पनौती नगर परिषद गठन अध्यक्ष मोहन कुमार बस्नेतको अध्यक्षता मा सम्पन्न भयो।प्रमुख अतिथि अ प्रा स र प्रो डा प्रेमसिह बस्न्यात विश...

तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन

पूर्व सुरक्षाकर्मी परिषद् स्थानीयतहसम्म संगठित हुदै: आज तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन सम्पन्न ! तारकेश्वर नगरपरिषद् मा निर्वाचित कार्यसमितिलाइ हार्दिक बधाइ एवम सफल कार्यकालकाे शुभकामना।

चन्द्रागिरी नगर परिषद् गठन

श्री बिक्रम पाण्डेको नेतृत्वमा चन्द्रागिरी नगर परिषद् गठन सम्पन्न !

    काठमाण्डौ, १९ चैत्र; काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको चन्द्रागिरी नगरपालिका (थानकोट, दहचोक, नैक...

बनेपा परिषद गठन

पुर्व सुरक्षाकर्मी परिषद नेपाल,बनेपा परिषद गठन तथा सम्मान कार्यक्रम ।प्रलाद काफ्लेको अध्यक्षतामा २६सदस्यीय बनेपा नगर परिषद गठन ।


थप [+]

महालक्ष्मी नगरपरिषद् गठन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न!

ललितपुर, २८ फागुन २०७८; महालक्ष्मी नगरपरिषद् मा मनाेनित हुनुभएका सम्पूर्ण पदाधिकारीज्युहरूलाइ हार्दिक बधाइ एवम शुभकामना !
साथै, कार्यक्रममा उपस्थित भइ शाेभा बढाइदिनु हुने जेष्ठ पूर्व सुरक्षा...

बेदकोट नगरपालिका, नगर परिषद् गठन सम्पन्न

काठमाण्डौ, २९ माघ; पूर्व सुरक्षाकर्मी परिषद्, नेपालले सबै स्थानियतहहरुमा सांगठनिक संरचना निर्माण गर्ने क्रममा आज कन्चनपुर जिल्ला स्थित बेदकोट नगरपालिका, नगर परिषद् गठन कार्य सम्पन्न भएको खबर प्र...

भक्तपुरको सृजनानगरमा पूर्वसुरक्षाकर्मी परिषदको कार्यालय उद्घाटन

भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् । सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आ...