मिति २०८१ साल माघ १२ गते शनिवारका दिन पूर्व सुरक्षाकर्मी परिषद् नेपालको चाैथो वार्षिक साधारण सभा तथा दाेश्राे अधिवेशन पूर्व प्रहरी महानिरीक्षक श्री सर्देन्द्र खनालज्यूको प्रमुख आतित्थ्यतामा र संस्थाका अध्यक्ष श्री के.बि.राउतको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्य समिति गठन कार्य सम्पन्न ।