भारतीय गोर्खा सेनाका पूर्व कर्णेल श्री धन बहादुर थापा मगरज्यू र डा. लक्ष्मीकान्त पाण्डेज्यू मिति २०८२।०२।१५ गतेबाट पूर्व सुरक्षाकर्मी परिषद् नेपालकाे संरक्षकत्व ग्रहण गरिदिनु भएकाेमा वहाँहरुलाई परिषद् हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै वहाँहरुकाे दीर्घायु र उत्तराेत्तर प्रगतिको कामना गर्दछाै ।
