कागेश्वरी मनाेहराका नगर प्रमुख श्री उपेन्द्र कार्कीज्यूको प्रमुख आतित्थ्यतामा पूर्व सुरक्षाकर्मी परिषद् नेपालको कागेश्वरी मनाेहरा नगरको दाेश्राे वार्षिक साधारण सभा तथा पहिलाे अधिवेशनबाट श्री ईश्वरी बुढाथाेकीको अध्यक्षतामा १५ सदस्यीय नगर कार्य समिति गठन सम्पन्न ।
https://www.facebook.com/watch/?v=554269764033825