पूर्व सुरक्षाकर्मी परिषद् नेपालको सिन्धुली जिल्ला कार्यसमिति गठन

पूर्व सुरक्षाकर्मी परिषद् नेपालको सिन्धुली जिल्ला कार्यसमिति गठन सम्पन्न भएकाे छ । सिन्धुली जिल्ला, कमलामाई न.पा.५, मधुटारको स्वोर्णिम भविष्य सहकारी संस्थाको हलमा सम्पन्न पूर्व सुरक्षाकर्मी परिषद् नेपालको सिन्धुली जिल्ला कार्यसमिति गठन पूर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहाकार तथा ईतिहासकार डा.प्रेमसिंह बस्न्यातज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटनका सम्पन्न भएकाे थीयाे भने अन्तरकृया कार्यक्रम मा सहभागी पूर्व सुरक्षाकर्मीहरुले संस्थाकाे आबश्यक्ता,उदेश्य गठन प्रकृया लगायतका बिषयमा जीज्ञासा राखेकाे र उठेका जीज्ञासाकाे जवाफ संस्थाकाे तर्फबाट सल्लाहाकार डा.प्रेमसिंह बस्न्यात लगायत संस्थाका सदस्यहरुले उठेका जीज्ञासाकाे उत्तर दिएका थीए कार्यक्रममा बाशुदेव श्रेष्ठको अध्यक्षतामा निम्न लिखित १५ सदस्य सिन्धुली जिल्ला कार्यसमिति सर्बसम्मत रुपमा गठन भएको थीयाे ।

पदाधिकारीहरुः

१. अध्यक्ष बाशुदेव श्रेष्ठ
२. उपाध्यक्ष हरि बहादुर खड्का
३. महासचिव विष्णु बहादुर कार्की
४. सचिव सुक्री बहादुर बम्जन
५. कोषाध्यक्ष पदमराज थिङ
६. सहकोषाध्यक्ष सुमन वाईवा
७. सदस्य चित्र बहादुर श्रेष्ठ
८. सदस्य रमेश श्रेष्ठ
९. सदस्य सन्तलाल लो
१०. सदस्य सन्त बहादुर श्रेष्ठ
११. सदस्य कपिल श्रेष्ठ
१२. सदस्य सम्मर बहादुर परियार
१३. सदस्य अमला बुढाथोकी
१४. सदस्य पार्वती बुढाथोकी
१५. सदस्य शेर बहादुर भण्डारी



कार्यक्रममा भएका अन्तरक्रिया कार्यक्रमहरु

भिडियो १




भिडियो २

​​

2021-11-19 07:33:26

स्थानीय नगर परिषद् गठन

काभ्रे को पनौती नगर परिषद गठन

​मिति २०७९-०१-०५ तगते पुर्ब शुरक्षाकर्मी परिषद नेपाल काभ्रे को पनौती नगर परिषद गठन अध्यक्ष मोहन कुमार बस्नेतको अध्यक्षता मा सम्पन्न भयो।प्रमुख अतिथि अ प्रा स र प्रो डा प्रेमसिह बस्न्यात विश...

तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन

पूर्व सुरक्षाकर्मी परिषद् स्थानीयतहसम्म संगठित हुदै: आज तारकेश्वर (काठमान्डाै) नगरपरिषद् गठन सम्पन्न ! तारकेश्वर नगरपरिषद् मा निर्वाचित कार्यसमितिलाइ हार्दिक बधाइ एवम सफल कार्यकालकाे शुभकामना।

चन्द्रागिरी नगर परिषद् गठन

श्री बिक्रम पाण्डेको नेतृत्वमा चन्द्रागिरी नगर परिषद् गठन सम्पन्न !

    काठमाण्डौ, १९ चैत्र; काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको चन्द्रागिरी नगरपालिका (थानकोट, दहचोक, नैक...

बनेपा परिषद गठन

पुर्व सुरक्षाकर्मी परिषद नेपाल,बनेपा परिषद गठन तथा सम्मान कार्यक्रम ।प्रलाद काफ्लेको अध्यक्षतामा २६सदस्यीय बनेपा नगर परिषद गठन ।


थप [+]

महालक्ष्मी नगरपरिषद् गठन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न!

ललितपुर, २८ फागुन २०७८; महालक्ष्मी नगरपरिषद् मा मनाेनित हुनुभएका सम्पूर्ण पदाधिकारीज्युहरूलाइ हार्दिक बधाइ एवम शुभकामना !
साथै, कार्यक्रममा उपस्थित भइ शाेभा बढाइदिनु हुने जेष्ठ पूर्व सुरक्षा...

बेदकोट नगरपालिका, नगर परिषद् गठन सम्पन्न

काठमाण्डौ, २९ माघ; पूर्व सुरक्षाकर्मी परिषद्, नेपालले सबै स्थानियतहहरुमा सांगठनिक संरचना निर्माण गर्ने क्रममा आज कन्चनपुर जिल्ला स्थित बेदकोट नगरपालिका, नगर परिषद् गठन कार्य सम्पन्न भएको खबर प्र...

भक्तपुरको सृजनानगरमा पूर्वसुरक्षाकर्मी परिषदको कार्यालय उद्घाटन

भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् । सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आ...