पूर्व सुरक्षाकर्मी परिषद् नेपालमा आवद्ध हुनु भएका सदस्य तथा उहाँहरुका आश्रीत परिवारलाई कोभिड–१९ भई आई.सि.यु. बेड आवश्यकता भएमा सहजिकरणको लागि निम्न व्यक्तिहरुसंग सम्पर्क तथा समन्वय गर्नु हुन हार्दिक अनुरोध गर्दछौ ।
१. पुष्पाखर गौतम ९८४१५८७५५०
२. रामचन्द्र पन्त ९८४१२८८२४१
३. काशीराम अधिकारी ९८६९०९०८९४
४. यु.बि.महरा ९८४१३५५७८६
2021-05-27 21:27:18